समाचारबिहीबार, कार्तिक २१, २०७०

तमलोपा उम्मेदवारको निधन

हिमालखबर

खाँको २१ कात्तिक विहान साढे चार बजे भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको तमलोपा केन्द्रीय सदस्य वृजेशकुमार गुप्ताले जानकारी दिए । तीन दिन पहिले ह्रदयघात भएपछि खाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>