समाचारशुक्रबार, कार्तिक २२, २०७०

वीरगञ्जमा दुई ठाउँमा बम

हिमालखबर

तराईको मूख्य पर्व छठको पूर्वसन्ध्यामा २२ कात्तिक विहान रातो कपडामा बेरेर राखिएको अवस्थामा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोछ ।

बम मीनाबजार र घण्टाघर नजिक फेला परेको थियो । वीरगञ्जको मुख्य बजारमा राखिएको बमले स्थानीयबासी त्रसित भएका थिए ।
बिम्मी शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>