समाचारसोमबार, कार्तिक २५, २०७०

निर्वाचनमा पाँच दिन सार्वजनिक विदा

हिमालखबर

२५ कात्तिक विहान बसेको मन्त्रिपरिषदको बैठकले १ देखि ५ मंसीरसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । ५ गते शनिबार परेकाले शनिबारसमेत गरेर पाँच दिन विदा हुने भएको हो ।

विद्युत, खाने पानी, अस्पताल, विमानस्थल, भन्सारलगायतका अत्यावश्यक सेवा दिने सरकारी कार्यालयहरु भने पछिल्लो दुई दिनमात्र बन्द हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>