थप समाचारशुक्रबार, कार्तिक २९, २०७०

सद्भावनाको उम्मेदवार एमालेमा

हिमालखबर

नवलपरासी क्षेत्र नम्बर– १ मा सद्भावना पार्टीबाट उम्मेदवारी दिएका विनोद शर्मा एमालेमा प्रवेश गरेका छन् । एमाले उम्मेदवार दीपक अधिकारीलाई समर्थन गर्दै उनले २९ कात्तिकमा एमाले प्रवेशको घोषणा गरेका हुन ।

उनीसँगै केहि कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनले काँग्रेसको किल्ला तोड्न एमालेमा प्रवेश गरेको बताए ।

नवलपरासी क्षेत्र नम्बर– १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शसांक कोइराला छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>