थप समाचारसोमबार, मंसिर ३, २०७०

बैद्यका कार्यकर्ता पक्राउ

हिमालखबर

निर्वाचन विथोल्न खोजेको आरोपमा प्रहरीले रुपन्देहीबाट  नेकपा माओवादीका अवध राज्य सचिवालय सदस्यद्वय अमर रोका र गुणाखर भट्टराईलाई २ मंसीर राति पक्राउ गरेको छ ।

चुनाव बिरोधी पर्चा सहित दुधराक्ष गाविसको कलौनीबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>