थप समाचारमंगलबार, मंसिर ४, २०७०

बुथ–बुथमा निष्फिक्री मोबाइल प्रयोग

हिमालखबर

काठमाडौं उपत्यकाका मतदान केन्द्रभित्र मोबाइल फोन लैजान कडाई नगरिएको भेटिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न मतदान केन्द्रमा पुगेका हिमालखबर पत्रिका सहकर्मीहरुकाअनुसार प्रहरीले मोबाइल लैजान कडाई नगरेको भेटिएको छ ।

मतदान केन्द्रमा मोबाइल लैजान कडाई नभएको देखिएको हो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केन्द्रमा मोबाइल लैजान कडाई गर्ने निर्देशन दिने हिमालखबरसँग बताए ।

निर्वाचन आयोगले मतदान केन्द्रभित्र मोबाइल क्यामरा लैजान निषेध गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>