समाचारशनिबार, आषाढ ३०, २०६९

नेकपा-माओवादी अध्यक्ष वैद्य चीन जाने

हिमालखबर

वैद्य ३१ असारमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन । माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार वैद्यका साथमा पार्टी विदेश विभाग प्रमुख सदस्य इन्द्रमोहन सिग्देल जाने भएका छन् ।

नयाँ पार्टी गठनको सन्दर्भ तथा चिनियाँ कम्युनिष्ट पार्टीसगको सम्बन्ध विस्तारका लागि भ्रमण फलदायी हुने भुसालले बताईन् । वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएपछि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेश मन्त्री आई पिङले उनलाई भ्रमणको निम्तो दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>