थप समाचारबिहीबार, मंसिर ६, २०७०

‘प्रचण्ड’लाई हार स्विकार्न केसीको आग्रह

हिमालखबर

विजयपछि निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिदै उनले आफनो जीत लोकतन्त्रको जीत भएको बताए । उनले भने “२०६४ सालमा उहाँले भारी मतले मलाई पराजीत गर्दा मैले हारलाई सहज रुपमा स्विकारेको थिए ।”

जनता सचेत भइसकेकाले एमाओवादीले किन बहिष्कार भन्दैछ भन्ने बुझिसकेकाछन् ।” आफुले जित्दा सबै ठिक हार्दा धाँधली र षडयन्त्र भन्नु हाँस्यस्पद भएको उनले बताए । उनले भने “बाग्मतीमा धेरै पानी बगीसकेको छ ।
सो क्षेत्रबाट राजन केसीले २०३९२ मत, एमालेका सुरेन्द्र मानन्धरले १३७१५ र एमाओवादीका पुष्पकमल दाहाल १२८५२ ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>