थप समाचारशनिबार, मंसिर ८, २०७०

एमाओवादी अध्यक्ष दाहाल सिरहाबाट बिजयी

हिमालखबर

एमालेका लिलानाथ श्रेष्ठलाई झिनो मतअन्तरले पराजित गरेर दाहाल बिजयी भएका हुन । दाहालले  १५२४४ तथा श्रेष्ठले १४३२३ मत पाएका छन् ।

दाहाललाई काठमाडौं–१० मा काँग्रेसका राजेन्द्रकुमार केसीले पराजित गरेका थिए ।

एमाओवादी अध्यक्ष दाहालका छोरी रेणु काठमाडौं–१, बुहारी बिना मगर कञ्चनपुर–१ र भाई नारायण दाहाल चितवन–३ बाट  पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>