थप समाचारशनिबार, मंसिर ८, २०७०

एमाले समानुपातिकतर्फ कास्कीमा पहिलो

हिमालखबर

कास्कीबाट समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार ५४० मत ल्याएको छ भने नेपाली कांग्रेसले ४८ हजार ७ ५४ मत प्राप्त गरेको छ । त्यसैगरी एमाओवादीले प्राप्त गरेको मतसंख्र्या २३ हजार ३०१ मत ल्याएको छ ।

७ हजार २७३ मत प्राप्त गरी राप्रपा नेपालले चौथो स्थान ओगटेको छ भने अखण्ड नेपालले ६ हजार ९९ र संघीय समाजवादीको समानुपातिक तर्फको मत ४ हजार ५१० छ । कास्कीमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा एमालेले दुई÷दुई सिट जितेका थिए ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>