समाचारबिहीबार, मंसिर १३, २०७०

समानुपातिकतर्फ कुन दलले कति सिट जिते ?

हिमालखबर

प्रत्यक्षतर्फ १०५ सिट जितेको नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि सबै भन्दा बढी सिट पाएको छ । २४ लाख २१ हजार २५२ मत ल्याएको काँग्रेसले समानुपातिकमा ९१ सिट जितेको हो ।

समानुपातिकतर्फ कुल ९४ लाख ५७ हजार ८७७ मत सदर भएको थियो । नेकपा एमाले दोस्रो एमाओवादी तेस्रो तथा प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपाल चौथो स्थानमा आएको छ । १८ हजार ६८० मत पाएको संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालले पनि एक सिट पाउने भएको छ । एक सिट मात्रै पाउने दल ११ वटा छन् ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार प्रत्यक्षतर्फ कुल मतदाताको ७४.४ प्रतिशत र समानुपातिकतर्फ ७८.८ प्रतिशत मत सदर भएको छ ।  बदर मतको भने यकिन तथ्याँक आउन बाँकी छ ।

निर्वाचन आयोग स्रोतका अनुसार दलहरूले प्राप्त गरेको सिट संख्या

दलसमानुपातिकतर्फको मतप्रत्यक्षसमानुपातिकजम्मा
नेपाली काँग्रेस२४२१२५२१०५९११९६
नेकपा(एमाले)२२४३४७७९१८४१७५
एनेकपा (माओवादी)१४३८६६६२६५४८०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल६२४२८१२३२३
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)२६६२७६१०१४
राष्ट्रिय प्रजातन्त्र पार्टी२५९२३८१०१३
तराई–मधेश लोकतान्त्रिक पार्टी१८०४३५११
मधेशी जनअधिकार फोरम, नेपाल२१२७३३१०
सद्भावना पार्टी१३३५२१
नेकपा (माले)१३०२६१
सङ्घीय समाजवादी पार्टी, नेपाल१२१५८०
राष्ट्रिय जनमोर्चा९२४९८
नेकपा(संयुक्त)९१९६४
राष्ट्रिय मधेश समाजवादी पार्टी७९६८०
नेपाल मजदुर किसान पार्टी६६६४२
तराई मधेश सदभावना पार्टी नेपाल६५४६७
राष्ट्रिय जनमुक्ति पार्टी६३८३९
थरुहट तराई पार्टी नेपाल६२८९४
नेपाल परिवार दल५१८१९
दलित जनजाति पार्टी४९२४२
अखण्ड नेपाल पार्टी३६८५१
नेपाली जनता दल३३२७८
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)३२०३१
खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल३०६८९
नेपाः राष्ट्रिय पार्टी२८०२०
जनजागरण पार्टी नेपाल२७३९८
संघीय सद्भावना पार्टी२६८३५
मधेश समता पार्टी नेपाल२३९८८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)२१५८१
समाजवादी जनता पार्टी२१५३९
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल१८६८०
स्वतन्त्र


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>