समाचारसोमबार, साउन ८, २०६९

अध्यादेशबाट देश चल्न सक्दैनः राष्ट्रपति

रासस

राष्ट्रिय सहमति गरेर वर्तमान राजनीतिक सङ्कटको निकास खोज्नुको कुनै विकल्प नभएको बताउँदै राष्ट्रपति यादवले कुनै एक दुई दलले संविधानसभाको निर्वाचन गर्न सक्ने कुरै नभएको बताए । राष्ट्रपतिले राष्ट्रिय सहमतिको कुरालाई आत्मसात् नगर्ने र सङ्कीर्ण स्वार्थमै लाग्ने हो भने राजनीतिक शून्यतालाई भर्न अन्य शक्तिहरु आउन सक्ने शंका व्यक्त गरे ।

भेटमा संयुक्त माक्स्रवादीका अध्यक्ष लोकनारायण सुवेदी लगायतका प्रतिनिधिहरुले  द्वन्द्व र मुठभेडबाट जोगाउन राष्ट्रपतिले दलहरुलाई एक ठाउँमा ल्याउन आफ्नो संवैधानिक सामथ्र्यको उपयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>