थप समाचारमंगलबार, पौष २, २०७०
मनाइयो योमरी पुन्ही (फोटो फिचर)
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाईने पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । योमरी अर्थात् सबैलाई मनपर्ने रोटी । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।
राजधानीलगायत देशका विभिन्न ठाउँमा २ पुसमा योमरी पुन्ही मनाइएको छ । योमरी पुन्हीको अवसरमा राजधानीमा पनि कार्यक्रम भए ।
योमरी पुन्हीको अवसरमा राजधानीमा देखिएको केही झलकः
तस्वीरः आनन्दराम डंगोल/काठमाडौं








