थप समाचारआइतबार, पौष ७, २०७०

आगलागीबाट शंखमूलमा २० लाखको क्षति

हिमालखबर

शंखमूलको एक घरमा आगलागी हुँदा २० लाख रुपैंयाको क्षति भएको छ । शंखमूलका लालबहादुर भुजेलको घरमा ६ पुस राती आगलागी हुँदा घरमा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल लगायतका सामग्री जलेका छन् ।

आगलागीमा ६५ हजार रुपैंया नगदसमेत जलेको प्रहरीले जनाएको छ । आगो लागेको एक घण्टापछि ६ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>