थप समाचारसोमबार, पौष ८, २०७०

हुतराम वैद्य अस्पतालमा

हिमालखबर

फोक्सोमा समस्या देखिएपछि वैद्यलाई २७ मंसिरमा अस्पताल भर्ना गरिएको नर्भिकका जनसम्पर्क अधिकृत आरपी मैनालीले हिमालखबरलाई जानकारी दिए । उनको बेड नम्बर ८०७ मा उपचार चलिरहेको छ  ।

बागमतिको सफाइमा निरन्तर लागि परेका वैद्य ‘बागमती सभ्यता’ शब्दका जननी हुन । उनी नेपालका पहिलो कृषि वैज्ञानिक हुन् ।

उनका कृषि र बागमती सुधारका विषय लेखिएका १० वटा पुस्तक प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>