थप समाचारसोमबार, पौष १५, २०७०

जीप दुर्घटनामा १ को मृत्यु

हिमालखबर

परासीबाट सुनवलतर्फ गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ पुस राती भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।

लु १ ज ३३६० नम्बरको जीप सडक छेउमा पल्टिदाँ नवलपरासी दुम्किबास–३ का जंगबहादुर विकको मृत्य भएको हो । गाडीमा ६ जना सवार थिए ।

घाइते स्वाठी–६ की हेमन्त चौधरीको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>