फोरम लोकतान्त्रिकले १५ पुसमा निर्वाचन आयोगमा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, एन–प्याब्सनका गीता राणा, डाक्टर सुवोध पोखरेल, उद्योगपति पवन सारदा, कल्पना गच्छदार, सुमित्रा विश्वास, रमणी राम, आशा चतुर्वेदी, योगेन्द्र चौधरी र दिनबन्धु अग्रवाल सभासदमा सिफारिस गरेको हो ।