समाचारबिहीबार, पौष १८, २०७०

अन्सारी हत्याको विरोधमा सडक अवरुद्ध

हिमालखबर

भारतीय अपराधीको गोली प्रहारबाट १७ पुस दिउँसो निधन भएका बारा जीतपुरका आफताव अन्सारीका आफन्तले वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा बिहानैबाट सडक अवरुद्ध बनाएका छन् । सडक अवरुद्ध भएपछि वीरगन्जबाट चल्ने सबै प्रकारका सवारी साधन ठप्प भएका छन् ।

भवानीपुर जितपुर– ३ स्थित घरमा बसिरहेको अवस्थामा आलमलाई गोली हानी गम्भीर घाइते बनाएकोमा उपचारका क्रममा अपराह्न उनको वीरगञ्जमा निधन भएको थियो ।

हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारबाही र आलमलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध बनाएका हुन् ।
अन्सारीको निधन, गोली हान्ने दुई भारतीय पक्राउ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>