समाचारबिहीबार, पौष १८, २०७०

फोरम नेपालले सभासद छान्यो (सूचीसहित)

हिमालखबर

मधेशी जनअधिकार फोरम नेपालले १८ पुसमा समानुपातिकतर्फका आठ जना सभासदको सूची आयोगमा सिफारिश गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले वीरेन्द्रप्रसाद महतो, श्रवणकुमार अग्रवाल, मोहम्मद लालबाबु, जन्नतुन निशा, शिवजी यादव, छाँया शर्मा, लक्ष्मिकुमारी चौधरी र उषा यादवलाई सिफारिश गरेको हो ।

आयोगले समानुपातिकतर्फको नामावली पेस गर्न १५ पुससम्मको समयसीमा तोकेको थियो । फोरम नेपालले प्रत्यक्षतर्फ दुई सिटमा विजयी हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>