समाचारशनिबार, पौष २०, २०७०

गीतकार विनोद गौचनको निधन

हिमालखबर

‘जति माया लाएपनि जति कसम खाएपनि…’, ‘तगारोमा रुमाल राखी…’ जस्ता चर्चित गीतका लेखक गीतकार विनोद गौचनको २० पुस बिहान स्थानीय गण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

पोखरा शिवालय चोक निवासी ५८ वर्षीय गौचन छाती र पिशावसम्बन्धी समस्याबाट ग्रस्त थिए ।

दुई वटा कविता संग्रह पनि प्रकाशित गरेका गौचनले कास्किको लुम्ले गाउँलाई कविता गाउँ घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>