थप समाचारआइतबार, पौष २१, २०७०

एउटासँग कुरा छिनेर अर्कैसँग विवाह भएपछि

हिमालखबर

केटीका बाबु संखुवासभा चेपुवा–९ का ज्याङ भोटेले छोरीको कुरा छिनेका केटा कामाफुचे भोटेका भाई दावा भोटेको छुरा प्रहरी गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

ज्याङ भोटेले कामाफुचेसँग गत बैशाखमा रित लिए पनि छोरीको विवाह भने अर्कैसँग गरिदिएका थिए । त्यस विषयमा झगडा हुँदा दावाको हत्या भएको पुष्टी भएको छ । दावालाई १२ पुष मा ज्याङले हत्या गरेको भए पनि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि २१ पुसमा घटना सार्वजनिक गरेको हो ।

अभियुक्त ज्याङलाई १४ पुसमा प्रहरीले गिर¬¬फ्तार गरी कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।
छेटु शेर्पा, संखुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>