समाचारमंगलबार, पौष ३०, २०७०
स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु
मकवानपुरको पदमपोखरी गाविस–४ की सम्झना लोप्चन ना २६ प ४० नंको स्कुटल हाँकेर आफ्नो साथीलाई पुर्याउन जाँदा त्रिभुवन राजपथको हेटौँडास्थित चौकीटोलमा ३० पुस राति ८ बजे स्कुटर पल्टेर दुर्घटनामा परेकी थिइन् ।
उन्नाइस वर्षीया लोप्चनलाई स्थानीय बासिन्दाले हेटौँडा अस्पतालमा भर्ना गराएका थिए ।
रासस
