थप समाचारशुक्रबार, माघ ३, २०७०
माटोले पुरिएर दुई महिलाको मृत्यु
अर्घाखाँचीको नरपानी–६ मा ३ माघमा घर लिप्ने रातो माटो खन्दै गरेका दुई महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् ।
माटो खन्ने क्रममा ठाडा–३ चाक्लाकी २२ वर्षीया जुना खनाल र ढिकुरा–१ की ४८ वर्षिया खिमा कुवँरको घटाना स्थलमै ज्यान गएको उद्धारमा संलग्न स्थानीय पोमनारायण पोख्रेलले जानकारी दिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

