समाचारआइतबार, माघ ५, २०७०

आगोमा जलेर श्रीमान् श्रीमतीको मृत्यु

हिमालखबर

बुद्धनगरको त्रिकोणमार्गमा ५ माघ बिहान आगलागी हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
भारतको विहार मनथपुरमा घर भएका विजय गुप्ता र शारदा गुप्ताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुद्धनगरमा यमनाथ भण्डारीको घरमा डेरा गरी बस्ने उनीहरुले नयाँ वानेश्वरमा मीठाई पसल संचालन गर्दै आएका थिए । अर्कै कोठमा सुतेकाले उनीहरूका तीन छोराछोरी र एक भान्जा भने सकुशल रहेका छन् ।

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>