समाचारबुधबार, साउन १७, २०६९

एमाओवादी महाधिवेशन आयोजक समितिमा १७५ जना रहने

हिमालखबर

महाधिवेशन आयोजक समितिको १७ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । ६ साउनमा महाधिवेशन समितिमा रुपान्तरित एमाओवादी केन्द्रीय समिति एक सय ४७ सदस्यीय थियो । त्यस मध्ये ४४ जना मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा गएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>