समाचारबुधबार, माघ ८, २०७०

सायमीको पुनर्वहाली नभएसम्म डा केसीले अनशन नतोड्ने

हिमालखबर

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शशी शर्मालाई हटाइएको जानकारी सहित डा केसीलाई अनसन तोड्न आग्रह गर्न पुगेका त्रिविका पदाधिकारीलाई केसीले पूर्व डिन प्रकाश सायमीलाई पुनर्वहाली गर्न वा उनले नमानेको खण्डमा वरिष्ठ चिकित्सकलाई डिनमा नियुक्त गरेमात्रै अनशन तोड्ने बताएका छन् ।

केसीले कुनै व्यक्ति विशेषको नियुक्ति भन्दा पनि बरिष्ठता र क्षमताका आधारमा संस्थानमा पदाधिकारीको नियुक्ति हुनुपर्ने बताए । उनले आफूले संस्थानलाई बाह्य हस्तक्षेपबाट बचाउन र निश्चित प्रणाली विकास होस भन्ने चाहेको पनि बताएका थिए ।

प्रा.डा.गोविन्द केसीको शक्तिको स्रोत के हो ?

दुई दशकदेखि शिक्षण अस्पतालमा कार्यरत डा. केसीको १६ वर्षयताको कथा सुन्दा कुरुप तर शक्तिशाली वर्तमानलाई हल्लाउन सक्ने उनको शक्तिको स्रोत खुल्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>