समाचारबिहीबार, साउन १८, २०६९

पूर्वप्रधानमन्त्री चन्दद्वारा सरकारी गाडी फिर्ता

हिमालखबर

पूर्वविशिष्ट पदाधिकारीको सेवा-सुविधाको विषयमा विभिन्न क्षेत्रबाट चासो व्यक्त भएपछि आफूले सूविधाको गाडी फिर्ता गरेको चन्दद्वारा १८ साउनमा जारी विज्ञप्तिमा उल्लेख छ । उनले गाडीसँगै प्राप्त इन्धन सुविधा पनि नलिने भएका छन् । घरभाडा, सचिवालय र सहयोगी भने सरकारबाट आफूले नलिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेलले पनि सूविधाको गाडी यसअभि नै फिर्ता गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>