समाचारआइतबार, साउन २१, २०६९

अहिले प्रधानमन्त्री बन्न त्यतिबेला बिन्तिपत्र हालेका रहेछन्: बैद्य

हिमालखबर

नेकपा एकिकृतले २१ साउनमा राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वैद्यले भट्टराईको षडयन्त्र बुझ्न नसक्नु आफूहरुको कमजोरी भएको धारणा राखे । सुरुङ खनेर लडाइ गर्ने दाबी गरिरहँदा भारतलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले लेखेको पत्रको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन ।

भट्टराई नेतृत्वको सरकार कठपुतली भएको उसको आफ्नै गतिविधिले पुष्टी गरिरहेको वैद्यको भनाई थियो । अहिले राजनीतिक निकासका लागि गोलमेच सम्मेलन एकमात्र विकल्प भएको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>