समाचारशुक्रबार, माघ २४, २०७०

संवैधानिक परिषद् र रेल्वेसम्बन्धी अध्यादेश स्वीकृत

हिमालखबर

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका तर्फबाट कानून, न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री हरिप्रसाद न्यौपानेले पेस गरेको संवैधानिक परिषद् सम्बन्धी पहिलो संसोधन अध्यादेश व्यवस्थापिका संसदले सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज पन्तले प्रस्तुत गरेको रेल्वेसम्बन्धी अध्यादेश, २०६९ बैठकले बहुमतले स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>