समाचारमंगलबार, माघ २८, २०७०

शीतलनिवास भित्र सपथ, बाहिर बिरोध

हिमालखबर

–देवकी बिष्ट

अनशनरत प्राडा गोविन्द केसीको माग पूरा गर्न माग गर्दै चिकित्सकहरुले शीतल निवास बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले केसीको मागलाई प्रधानमन्त्री कोइरालाले पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

केसीको माग संबोधन हुनुपर्ने लगायतका ब्यानर, प्लेकार्ड बोकेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक, चिकित्सक र विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई शीतल निवासको मूल गेट भन्दा उत्तरतर्फ प्रहरीले रोकेर राखेका छ ।

चिकित्सकहरुको प्रदर्शन चलिरहँदा शीतल निवास भित्र नवनिर्वाचित प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम चलिरहेको थियो  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>