समाचारमंगलबार, माघ २८, २०७०

शान्ति, प्रजातन्त्र र विकासका लागि काम गर्नेछुः कोइराला

हिमालखबर

२८ माघमा सिंहदरबारमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले भने, “एक वर्षभित्रमा संविधान निर्माणका लागि मैले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछु ।”

उनले संविधान निर्माणका साथसाथै शान्ति, प्रजातन्त्र र विकासलाई पनि आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

“मैले शान्ति, प्रजातन्त्र र विकासलाई प्राथमिकतामा राखेको छु, ” नयाँ प्रधानमन्त्री कोइरालाले भने, “त्यसबाहेक मैले सुशासनका लागि पनि काम गर्नुछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>