समाचारसोमबार, साउन २९, २०६९

दाहालको व्यवहार ज्ञानेन्द्रको जस्तैः कोइराला

हिमालखबर

२९ साउनमा आयोजित कंग्रेस गैडाकोट गाउँ समितिको कार्यालय भवनको शिल्यान्यास कार्यक्रममा सभापति कोइरालाले दाहालको यस्तो व्यवहार धेरै दिन टिक्न नसक्ने टिप्पणी समेत गरे । दाहालले जनतालाई भाषण गरेर मख्ख मात्र सक्ने तर बोलेको कुरा कहिल्यै व्यवहारमा नउतारेको उनको भनाई थियो ।

कार्यक्रममा कोइरालाले राणा शासन र राजतन्त्र समाप्त भएको स्मरण गर्दै कंग्रेससंग निहु खोज्ने जोकोही पतन भएर जाने बताए । कोइरालाले रु. एक करोड ३१ लाख लागतको पार्टी कार्यालय शिलन्यास गरेका छन् । नौ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको भवनका लागि रु. २९ लाख संकलन भैसकेको कांग्रेस गैंडाकोटले जनाएको छ ।

बिद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>