समाचारबिहीबार, साउन ३२, २०६९

सर्वोच्चको निर्णय बद्नियतपूर्ण भएको आरोप

हिमालखबर

फैसलाप्रति आपत्ति जनाउँदै कांग्रेसले न्यायिक पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिन सहयोग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए । सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवदेन दिन महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको भण्डारीले बताए ।

भ्रष्टाचारी ठहरिएका खड्का निर्दोष रहेको भन्दै खड्काका समर्थकले सर्वोच्चको फैसला आएदेखि नै निर्णयको प्रतिवाद गर्न दबाब दिँदै आएका छन् । ३१ साउनमा उनीहरुले कांग्रेस पार्टी कार्यालयमा सर्वोच्च अदालत विरोधी नारा लगाउनुकासाथै नेतृत्वलाई फैसला प्रति आपत्ति जनाउन दबाब दिएका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>