थप समाचारशुक्रबार, फाल्गुण १६, २०७०

‘पत्रकारलाई १३ महीनाको तलब दिएर पुनर्बहाली गर्नु’

हिमालखबर

अदालतले रिपब्लिक मिडिया अन्तर्गतको नागरिक दैनिकमा काम गरेका पत्रकारहरू मनोज दाहाल, माधव ढुंगेल, श्याम भट्ट, गोविन्द परियार र नविन अर्याललाई पुर्नवहाली गर्नुपर्ने फैसला सुनाएको हो । पत्रकार परियारले श्रम अदालतको फैसलाको पूर्णपाठ आफूहरूले १६ फागुनमा प्राप्त गरेको हिमालखबरलाई जानकारी दिए । अदालतले भने ९ माघमा फैसला सुनाएको थियो ।

नागरिकले फागुन २०६९ मा हटाएका ६ पत्रकार मध्ये चंकी श्रेष्ठ भने अदालत गएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>