थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०

बम खेलाउँदा बालक घाइते

हिमालखबर

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार नहरा–९ स्थित रामसेवक ठाकुरको खेतसँगै जोडिएको कल्र्भट तल राखिएको बम चलाउँदा स्थानीय गोविन्द सदाका सात वर्षीय छोरा अजय सदा घाइते भएका छन् ।

घाइते बालकको उपचारका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ । आलु जस्तै देखिने वस्तु कल्र्भट तल राखिएको र बालकले त्यसलाई चलाएपछि विस्फोट भएको थियो । विस्फोटबाट बालकको हातमा चोट लागेको छ ।”

बम कसले राखेको भन्ने विषयमा केही खुल्न सकेको छैन ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>