समाचारआइतबार, भाद्र ३, २०६९

राष्ट्रपतिसँग प्रधानमन्त्रीले जोरी खोज्नु हास्यास्पदः ओली

हिमालखबर

बालकोटस्थित ओली निवासमा ३ भदौमा सञ्चारकर्मीसँग नेता ओलीले राष्ट्रपतिले चिठी थमाइदिएपछि पद छाडेर खुरुक्क घर जानुपर्ने प्रधानमन्त्री भट्टर्राईले कुर्सीमा टाँसिएर राष्ट्रपतिसँग जोरी खाजेको बताएका हुन ।

नेता ओलीले एमाओवादीले नयाँ ढंगबाट सत्ता कब्जा गर्ने रणनीति बनाएको बताए । एमाओवादीले २१ दलीय गठबन्धन बनाएर सत्ता कब्जा गर्न खोजेको उनको भनाई थियो । एमाओवादी अध्यक्ष दाहालले दुइ दशकलाई सत्ता कब्जा गर्ने सपना देख्नु हास्यास्पद भएको उल्लेख गरे ।
सञ्चारकर्मीसँग नेता ओलीले प्रतिनिधिसभाको निर्वाचन गरेर मिल्न बाँकी संविधानका विवादित विषय समाधान गरी संविधानलाई पूर्णता दिनुपर्ने बताए । विभिन्न बहानामा सत्ताको आडमा माओवादीले जनपरिचालन गरे कडा प्रतिकार गर्ने चेतावनी ओलीको चेतावनी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>