समाचारबुधबार, फाल्गुण २८, २०७०
संविधानसभा नियमावलीको मस्यौदा पारित
मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा २८ फागुनमा बसेको समितिको बैठकले संविधानसभा नियमावलीको मस्यौदा पारित गरेको समितिले जनाएको छ ।
समितिबाट पारित दुवै नियमावलीको मस्यौदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्न आजै सभाध्यक्षसमक्ष पेस गरिएको छ ।
रासस
