थप समाचारशनिबार, चैत्र १, २०७०

मुल्य वृद्धिको विरोधमा प्रहरी र प्रर्दशनकारीबीच झडप

हिमालखबर

नेपाल आयल निगमले ३० फागुनमा गरेको मुल्य वृद्धिको विरोधमा एमाले युवा संघको १ चैतमा नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको थियो । प्रर्दशनका क्रममा युवासंघका महासचिव राजीव पहाडी लगायत विद्यार्थी घाइते भएका छन् ।

घाइतेहरुलाई नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
यसैगरी मुल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले पनि आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>