समाचारबिहीबार, चैत्र ६, २०७०

टी–२० विश्वकपमा रनरेट बाधक(तालिका सहित)

हिमालखबर

समूह ए मा रहेको नेपाल ०.५३३ रनरेट कम हुँदा सुपरटेनमा पुग्न नसकेको हो ।  बंगलादेशको चटगाउँमा ६ चैतमा नेपालले  अफगानिस्तानलाई ९ रनले पराजित गर्यो ।  समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हङकङले दुई विकेटले पराजित गर्यो ।  नेपाल सुपरटेनमा पुग्न हङकङले बंगलादेशलाई १३.१ ओभरमा पराजित गर्नुपथ्र्यो ।

स्रोतः ईएसपिएन क्रिकइन्फो

आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गरेको नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

विश्वकपमा नेपालको ऐतिहासिक जित

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>