समाचारबिहीबार, भाद्र ७, २०६९
पोखरामा हवाई सेवा बन्द
विमानस्थल निर्माण सरोकार समितिको आह्वानमा ७ भदौमा गरिएको उक्त हवाई सेवा बन्दबाट दैनिक पोखराबाट काठमाडौँ र जोमसोममा हुने गरेको १५ देखि २० उडान रद्द भएका छन् । सरोकार समितिको आह्वानमा आजैदेखि नागरिक उड्डयन प्राधिकरण कार्यालयअगाडि रिले अनशन सुरु गर्ने पनि बताइएको छ ।
