थप समाचारआइतबार, चैत्र ९, २०७०

जनाधिकारका लागि स्थानीय निर्वाचन जरुरीः अध्यक्ष केसी

हिमालखबर

लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले जनता अधिकारबाट वञ्चित हुनुका साथै विकास निमार्णका कामले गति लिन नसकेकाले भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले छिटोभन्दा छिटो निर्वाचनको म्याद तोक्नु जरुरी भएकोमा जोड दिएका छन् ।

अखिल नेपाल टे«ड युनियन महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको ८ चैतमा बुटवलमा उद्घाटन कार्यक्रममा नेता केसीले तोकेको समयभित्र संविधान बनाउन जनदबाब आवश्यक रहेको बताउँदै अहिलेको संविधानसभामा जातिवादी, क्षेत्रीयतावादी र राजावादी भएकाले फेरि पनि संविधान नबन्ने खतरा रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>