समाचारसोमबार, चैत्र १०, २०७०

बस त्रिशुलीमा खस्दा ५ को मृत्यु

हिमालखबर

ना ४ ख ५८२९ को बस चितवनको दारेचोक–९ फिस्लिङमा राजमार्गबाट दुईसय मिटर तल त्रिशुली नदी किनारमा खस्दा ५ जना यात्रुको ज्यान गएको छ । बसको आधा भाग पानीसम्म पुगेको छ ।

९ चैत राति भएको दुर्घटनामा ३ पुरुष  र दुई महिला यात्रुको निधन भएको मुग्लिन प्रहरी चौकीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>