थप समाचारमंगलबार, चैत्र ११, २०७०

सभासद् बोहराद्वारा ५ क्रिकेटरलाई पुरस्कारको घोषणा

हिमालखबर

टी–२० विश्वकप क्रिकेट खेलेका भैरहवा क्षेत्रका खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, सागर पुन, अमृत भट्टराई र क्षेत्र नम्बर–४ बुटवलका राहुलकुमार विश्वकर्मालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् रुपन्देही–२ बाट निर्वाचित सभासद दीपक बोहराले एक–एक लाख रुपैयाँ दिने बताएका छन् ।

खेलाडीहरुलाई जिल्लावासीका हिसाबले सम्मान गर्न लागिएको सभासद् बोहराले बताए ।

अभिनन्दन तथा नगद पुरस्कार वितरण समारोहको मिति छिट्टै तय गरिने क्षेत्रीय क्रिकेट सङ्घ भैरहवाका कोषाध्यक्ष सत्यजित सरकारले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>