समाचारमंगलबार, भाद्र १२, २०६९
कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छः स्वास्थ्य मन्त्री
विदुरमा १२ भदौमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष महतोले पाँचबुदे सहमतिअनुसार संविधान जारी हुने हो भने कांग्रेसको नेतृत्वमा सरकार बनाउन कुनै आपत्ति नहुने बताएका हुन । मन्त्री महतोले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सहमति नभएमा अर्का निर्वाचन अथवा स्वतन्त्र व्यक्तिको सरकार गठन गरेर तत्काल निर्वाचन गर्न सकिने समेत बताए ।
कार्यकर्ता भेलाले शम्भु तिम्सेनाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । रासस
