थप समाचारबुधबार, चैत्र २६, २०७०

टोयोटाले ६३ लाख गाडी फिर्ता मगायो

हिमालखबर

टोयोटाले आफूले उत्पादन गरेका सवारी साधनमा स्टेरिङदेखि सिटसम्म पाँचवटा समस्या रहेको भन्दै विश्वभरबाट ती सवारी साधन फिर्ता लिने निर्णय गरेको छ । यस्तो समस्या र्‍याभ फोर एसयुभी र यारिस सबकम्प्याक्ट लगायतका २७ टोयोटा मोडलमा देखापरेको हो । कम्पनीका अनुसार समस्याका कारण कुनै गाडी भने दुर्घटनामा भने परेको छैन ।

कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा विश्वभरि ६३ लाख ९० हजार गाडीमा सो समस्या आएको बताइएको छ ।


एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>