समाचारबुधबार, चैत्र २६, २०७०

संसदभित्रै शिक्षकको नाराबाजी, ६ जना पक्राउ

हिमालखबर

व्यवस्थापिका संसदको २६ चैतको बैठकमा दर्शकदिर्घामा बसेका अस्थायी शिक्षकहरुले संसदभित्रै ‘शिक्षा ऐन लागु गर’ भन्दै नाराबाजी गरेका छन् ।

सभामुखले संसदका समितिहरु गठन भएको जानकारी गराउँदै गर्दा नाराबाजी शुरु गरेका उनीहरुलाई मर्यादापालकले तुरुन्तै नियन्त्रणमा लिई संसदबाहिर लिएर गएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>