थप समाचारसोमबार, बैशाख १, २०७१

स्थानीय चुनावको मिति चाँडै घोषणा हुन्छः रिजाल

हिमालखबर

विराटनगर विमानस्थलमा १ वैशाखमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने धारणा व्यक्त गरे । उनले स्थानीय निकाय निर्वाचनबाट चुनिने एक लाख ८० हजार जनप्रतिनिधिबाट अवरुद्ध विकास निर्माणको कार्य सुचारु भई ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि हुने बताए ।

मन्त्री रिजालले सहमतिबाट संविधानसभा समिति निर्माणपश्चात नै २६ जना सभासद् मनोनितको टुङ्गो लाग्ने उल्लेख गरे । मनोनित सभासद्मा सञ्चारकर्मी ल्याउन विशेष पहल गरिने उनको भनाई थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>