समाचारआइतबार, भाद्र १७, २०६९

कक्षा १२ को परिक्षाफल सार्वजनिक

हिमालखबर

परिक्षामा नियमिततर्फ २ लाख ३० हजार ९६४ सहभागी मध्ये ८९ हजार १२५ जना उत्तिर्ण भएका छन् । एक्जाम्टेड तर्फ २५.३६ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएको परिषद्ले जनाएको छ । एक लाख २८ हजार १९८ परिक्षार्थी एक्जाम्टेडतर्फ सहभागी भएकोमा ४६ हजार ७४० जना उत्तिर्ण भएका हुन् । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशित भईसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>