थप समाचारबुधबार, बैशाख १७, २०७१
अवैध औषधीसहित दुई किशोर पक्राउ
वीरगञ्जको छपकैया–१ न्जिक भारतीय सीमाबाट भन्सार छलेर ४० हजार रुपैयाँ बराबरको औषधी सहित छपकैयाका १४ वर्षीय राजकुमार र विजयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बोरामा प्याक गरेर ल्याउँदै गरिएको अल्टिकेम प्लस र एमोक्सीक्लेभ ६२५ नम्बर नाम गरेको औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा
