थप समाचारबुधबार, बैशाख १७, २०७१

घरेलु रक्सीमा सडेको पाउरोटी र मासु

हिमालखबर

गुल्मीको तम्घास बजारमा लुकिछिपी उत्पादन र विक्री गरिँदै आएको घरेलु रक्सी कारखानामा छापा मारेर प्रहरीले ९५० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ तथा १५० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

सदरमुकामको उदिनढङ्गा, बसपार्क, मिलनचोक, पुतलीबजार लगायतका स्थानमा छापा मार्दा मदिरा बनाउने कच्चापदार्थमा सडेको पाउरोटी, मासुका टुक्रा र कपडा मिसाएको पाइएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताएका छन् ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>